राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना
मङ्गलबार, ०५ वैशाख २०८०, २० : ०८
१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल फलोअप परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
मंगलबार साँझ राष्ट्रपति पौडेल बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको राष्ट्रपतिको सचिवालयका एक सदस्यले बताए ।
छातीको तल्लो भागमा सङ्क्रमण देखिएपछि राष्ट्रपति पौडेल सोमबार पनि अस्पताल पुगेका थिए । पौडेलको अवस्था अवस्था बुझ्न उपप्रधानमन्त्री पूर्णबहादुर खड्का टिचिङ अस्पताल पुगेका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा बेला बेला समस्या देखिने गरेको छ । १८ चैतमा पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण