राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर, मोदीद्वारा स्वास्थ्य लाभको कामना
बुधबार, ०६ वैशाख २०८०, २२ : १५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले बुधवार एक विज्ञप्ति जारी गरी चिकित्सकहरुको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा दिउँसोबाट उपचार सुरु गरिएका पौडेललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि स्वास्थ्य लाभको कामना गदैै शुभकामना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई बुधवार एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण