आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०७ वैशाख २०८०, ०५ : ५४
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ २७ पैसा र बिक्री दर १३१ रूपैयाँ ८७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४८ पैसा र बिक्री दर १४४ रूपैयाँ १३ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७९ पैसा र बिक्री दर १६३ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९८ पैसा र बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.27 131.87
 
EUR (European Euro)
1 143.48 144.13
 
GBP (UK Pound Sterling)
1 162.79 163.54
 
CHF (Swiss Franc)
1 145.9 146.57
 
AUD (Australian Dollar)
1 87.91 88.31
 
CAD (Canadian Dollar)
1 97.65 98.09
 
SGD (Singapore Dollar)
1 98.16 98.61
 
JPY (Japanese Yen)
10 9.73 9.78
 
CNY (Chinese Yuan)
1 19.03 19.12
 
SAR (Saudi Arabian Riyal)
1 35 35.16
 
QAR (Qatari Riyal)
1 35.98 36.15
 
THB (Thai Baht)
1 3.8 3.82
 
AED (UAE Dirham)
1 35.74 35.91
 
MYR (Malaysian Ringgit)
1 29.55 29.69
 
KRW (South Korean Won)
100 9.83 9.88
 
SEK (Swedish Kroner)
1 12.68 12.74
 
DKK (Danish Kroner)
1 19.26 19.34
 
HKD (Hong Kong Dollar)
1 16.72 16.8
 
KWD (Kuwaity Dinar)
1 428.09 430.05
 
BHD (Bahrain Dinar)
1 348.21 349.8

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप