निजगढ विमानस्थल सञ्चालनमा आउँछ : अध्यक्ष नेपाल
बिहीबार, ०७ वैशाख २०८०, १५ : ३०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार बारामा चुनावी सभालाई सम्बोधन गर्दै उनले गढीमाई मन्दिरलाई अन्तर्राष्ट्रिय रूपमा कसरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने त्यसका लागि पनि सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।
गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताएपछि बारामा देखिएको समस्याहरू समाधान हुने उनले दाबी गरे ।
नेपालीहरू एक हौं, बारावासी एक हौं भन्ने सन्देश दिनका लागि पनि योग्य व्यक्तिलाई मतदान गर्न उनले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण