मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सरकार परिवर्तन हुनसक्छ : मन्त्री कुशवाहा

बिहीबार, ०७ वैशाख २०८०, २१ : २१
बिहीबार, ०७ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले सरकार परिवर्तन हुनसक्ने बताएका छन् । 

बिहीबार मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तन भएपनि मन्त्रालयको गतिविधि बढ्नु पर्ने बताएका हुन् । 

उनले आफू मन्त्रालयमा नभएपनि किसानको हितका काम को अगाडी बढ्नुपर्ने बताए । उनले आफू समय सीमाभित्र काम गर्न खोजिरहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप