काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले आफ्नो पार्टी एमालेसँग अझै सहकार्य गर्न तयार रहेको बताएका छन् । शनिबार एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले सो कुरा...