ग्यास लिक हुँदा मासु पसलमा आगलागी
शुक्रबार, ०८ वैशाख २०८०, १९ : ५४
काठमाडौँ । काठमाडौँको टोखामा ग्यास लिक हुँदा मासु पसलमा आगलागी भएको छ ।
शुक्रबार टोखा नगरपालिकाको मिलनटोलमा ग्यास लिक हुँदा आगलागी भएको हो ।
आगलागी नियन्त्रण गर्न नगरपालिकाको दमकल गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठूलो आगलागी भएको छ । आगलागी नजिकको पसमा पनि फैलिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण