रविले भने–हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएकामा चितवनवासीलाई नमन्
आइतबार, १० वैशाख २०८०, १९ : ५४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएको भन्दै चितवनवासीलाई धन्यवाद दिएका छन् ।
‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्’, उनले उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई हार्दिक आभार प्रकट गरेका छन् ।
उनले निर्वाचनको दौरानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने नेपाल तथा नेपालबाहिरका सबैमा आभार पनि प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण