कांग्रेस संसदीय दलको बैठक जारी, बजेटबारे सांसदको सुझाव लिइँदै
सोमबार, ११ वैशाख २०८०, ११ : ०२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा आर्थिक वर्ष २०८०–८१ को बजेट कस्तो ल्याउने भन्नेबारे कांग्रेसले आफ्ना सांसदहरुको सुझाव लिरहेको छ ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा जनातामा आशा जागृत हुने गरी आगामी बजेट ल्याउनुपर्ने बताएका थिए । यस्तै अर्थमन्त्री ड. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र बजेटको तयारीबारे बिफ्रिङ गरे ।
विगतको भन्दा बजेट घटेर आउने अर्थमन्त्री मतहतको भनाइ छ । अर्थमन्त्रीको बिफ्रिङपछि सांसदहरुलाई धारणा राख्न ‘फ्लोअर ओपन’ गरिएको छ । एकजना सांसदलाई सुझाव राख्न तीन मिटेटको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण