चितवनमा रविको अग्रता कायमै, पछ्याउँदै एमालेका न्यौपाने
सोमबार, ११ वैशाख २०८०, १६ : ५१
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै गरेका छन् ।
जारी मतगणनाअनुसार २ हजार ३३२ मत ल्याउँदै रास्वापका उम्मेदवार रवि लाछिानेले लामिछानेले अग्रता कायम गरेका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै १ हजार ४२७ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायाण श्रेष्ठले १०३१ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण