उपनिर्वाचन
चितवन–२ अपडेटः रविले ३६०० मत कटाउँदा ४ उम्मेदवारको शून्य मत ! (मतपरिणामसहित)
सोमबार, ११ वैशाख २०८०, १८ : १०
चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३६०२ मतका साथ अग्रता बनाउँदा ४ जना उम्मेदवारले अहिलेसम्म १ मत पनि पाउन सकेका छैनन् ।
स्वतन्त्र उम्मेदवारहरु सन्तोष थापा, नारा प्रसाद पौडेल, मोजराज बगाले र रामकृष्ण ओझाले १ मत पनि पाउन नसकेका हुन् ।
जारी मतगणनामा एमालेका रामप्रसाद न्यौपानेले २०८२ मतका साथ रविलाई पछ्याइरहेका छन् भने कांग्रेसका जित नारायण श्रेष्ठ १४४९ मतका साथ तेस्रो स्थनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण