स्वर्णिमलाई लगाइदिए गोविन्दले माला
मङ्गलबार, १२ वैशाख २०८०, १० : ११
काठमाडौँ । तनहुँ– १ बाट को प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार गोविन्द भट्टराईले माला लगाइदिएर बधाई दिएका छन्।
मंगलबार बिहान दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्रसमेत दिएको छ। उक्त कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराई पनि पुगेका थिए । विजयी भएका स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई र शुभकामना दिएका छन्।
वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा भट्टराईले २० हजार ९२ मत ल्याएका थिए। वाग्ले निर्वाचित भएपछि आजै बिहान भट्टराईले बधाई दिँदै आफ्नो रचनात्मक सहयोग रहने बताएका थिए । उनले स्वर्णिमलाई राजनीतिक यात्रामा अब्बल साबित हुन शुभकामना पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण