कुकुरले टोक्यो ? यी अस्पतालमा लगाइन्छ रेबिजविरुद्धको खोप
बिहीबार, १४ वैशाख २०८०, १३ : २९
काठमाडौं–कुकुर टोक्यो भने रेबिजविरुद्धको खोप लगाउनुपर्छ । तर, यस्तो खोप कहाँ गएर लगाउने भनेर कतिपय मानिस अलमलमा परेको पाइन्छ ।
रेबिजविरुद्धको खोप सहज रुपमा नजिकैको स्थानीय स्वास्थ्य संस्थामा पाइँदैन । यद्यपि सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको खोप पाइने जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका सहित विभिन्न अस्पतालमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क लगाइन्छ ।
–शुक्रराज ट्रपिकल तथा सरुवा रोग
– कोशी अस्पताल
–जनकपुर प्रादेशिक अस्पताल
–नारायणी अस्पताल
– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
–भरतपुर अस्पताल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–लुम्बिनी अस्पताल
–सुर्खेत अस्पताल
–सेती प्रादेशिक अस्पताल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण