समाचार
रवि लामिछाने संसदको राज्य व्यवस्था समितिमा
शुक्रबार, १५ वैशाख २०८०, १६ : ३०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछाने प्रतिनिधिसभा अन्तर्गत रहने राज्यव्यवस्था तथा सुशासन समितिमा रहने भएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समिति सदस्यमा प्रस्ताव वाचन गरेर सुनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
-
सरकारको सय दिने 'उपलब्धि'ले छोपिएको सुकुमबासीको आँसु र अन्योल (तस्बिरहरु)
-
बालेन सरकारको १०० दिने रिपोर्ट कार्ड
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण