आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

शुक्रबार, १५ वैशाख २०८०, १६ : ५६
शुक्रबार, १५ वैशाख २०८०

सुर्खेत । राप्रपाले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत नदिने भएको छ । 

मुख्यमन्त्री  शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको प्रस्तावमाथि छलफलमा भाग लिँदै राप्रपा कर्णाली प्रदेश सांसद सन्तोषी शाहीले विश्वासको मत नदिने बताएकी हुन् । 

शाहीले राप्रपा अहिलेका राजनीतिक दलहरुबाट जनता वाक्क भइसकेका बताइन् । प्रदेश संरचना उपयुक्त नभएको उनको भनाइ छ । शाहीले मुलुक स्थिरता नहुञ्जेल देशले निकासा नपाउने बताइन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप