संसद बैठक
केपी ओली र माधव नेपाल एउटै संसदीय समितिमा
शुक्रबार, १५ वैशाख २०८०, १७ : ५९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा अन्तर्गत रहेको एउटै विषयगत समितिमा परेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले विभिन्न विषयगत समितिमा रहने सांसदहरुको नाम स्वीकृत गरेको छ ।
जस अन्तर्गत ओली र नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सदस्य भएका छन् । यसअघि नेता नेपाल भने सोही समितिमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण