खेलकुद
एसीसी प्रिमियर कप : कीर्तिपुरमा फेरि पानी पार्न थाल्यो
शनिबार, १६ वैशाख २०८०, १२ : ०८
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा फेरि पानी पर्न सुरु भएको छ । केही बेरअघि पानी रोकिएसँगै खेल सुरु गर्ने तयारी गरिएको थियो ।
त्यसका लागि कीर्तिपुरस्थित खेल मैदानबाट कभरहरु हटाइएको थियो भने खेलको अवधि ४५–४५ ओभरमा छोट्याएर १२ः१५ बजेदेखि खेल सुरु गर्ने भनिएको थियो । तर पुनः पानी पर्न थालेपछि मैदानलाई कभरले ढाकिएको छ ।
यसअघि खेलको २४ औँ ओभरमा पानी परेपछि सेमिफाइनल खेल रोकिएको थियो । नेपालले २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण