एसीसी प्रिमियर कप
एसीसी प्रिमियर कप : नेपाललाई दुई बलको अन्तरमा दुई झट्का
शनिबार, १६ वैशाख २०८०, १३ : ५८
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपाललाई लगातार दुईवटा झट्का लागेको छ । आरिफ शेख १९ रन बनाएर रनआउट भएलगत्तै दीपेन्द्र सिंह ऐरी पनि खाता नै नखोली आउट भएका हुन् ।
नेपालले ३५.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि आजको खेल ४२–४२ ओभरको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण