एसीसी प्रिमियर कप
सोमपालले दिलाए नेपाललाई दोस्रो विकेट
शनिबार, १६ वैशाख २०८०, १४ : ४९
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ । दोस्रो ओभरमा सोमपाल कामीले परविन्दर कुमारलाई आउट गरेका हुन् । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।
यसअघि करन केसीले शून्य रन बनाएका अदनान इद्रिसलाई आफ्नो शिकार बनाएका थिए । २ रन बनाउँदा कुवेतले दुई विकेट गुमाइसकेको छ ।
पहिलो ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । वर्षाले प्रभावित बनेको खेल ४२ ओभरमा छोट्याइएको थियो । डकवर्थ लेविसको आधारमा कुवेतले २ सय ८१ रनकै लक्ष्य पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण