एसीसी प्रिमियर कप
नेपाललाई चौथो सफलता, करनलाई तेस्रो
शनिबार, १६ वैशाख २०८०, १५ : ११
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले चौथो विकेट गुमाएको छ । करन केसीले ९ रन बनाएका राभिजा सान्दारुवानलाई आउट गरेका हुन् । दीपेन्द्र सिंह ऐरीले सान्दारुवानको उत्कृष्ट क्याच लिएका थिए ।
खेलमा केसीको यो तेस्रो विकेट हो । यस अघि उनेले ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलाई आउट गरेका थिए ।
त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र १९ रन बनाउँदा कुवेतका ४ खेलाडी पभिलियन फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण