समाचार
धार्केमा पक्की पुलमा भ्वाङ पर्यो, पृथ्वी राजमार्ग अवरुद्ध
सोमबार, १८ वैशाख २०८०, १६ : ५७
धादिङ । धादिङको धार्केमा पक्की पुलमा भ्वाङ पर्दा भासिँदा पृथ्वी राजमार्गमा आवागमन ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अपरान्ह ४ बजेदेखि पृथ्वी राजमार्गको धार्केमा आवागमन ठप्प भएको हो ।

धादिङको धुनीवेंशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पक्की पुलको बीचमा भ्वाङ परेको प्रहरीले जनाएको छ । पुलमा भ्वाङ परेपछि अहिले दुवैतर्फको बाटो बन्द भएको छ भने पुलको मर्मत वा वैकल्पिक मार्गको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण