हतकडीसहित टोपबहादुरका छोरा अदालतमा, तस्बिरहरू
बिहीबार, २१ वैशाख २०८०, १३ : ४२
काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई अदालतमा उपस्थित गराइएको छ । नक्कली भुटानी शरणार्थीलाई परिचय पत्र दिलाउन संगठितरुपमा करोडौँको ठगी गरेको आरोपमा रायमाझी बुधबार पक्राउ परेका हुन् ।
उनलाई बिहीबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गरिएको हो । अदालतमा प्रहरीले उनलाई हातमा हतकडी लगाएरै पुर्याएको थियो । अदालतले आजै उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धानका लागि अनुमति दिएको छ ।
_bG86o236cu.jpg)
_ZxY0Q20GnX.jpg)
_xSCT4CQH3X.jpg)
_3lJgLmdSC9.jpg)
_4Bg5PD8EJl.jpg)
_iGKvjWdWap.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण