ए डिभिजन लिगमा आज तीन खेल हुँदै
मङ्गलबार, २६ वैशाख २०८०, ०९ : १२
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज ३ खेल हुँदै छन् । दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछन् ।
खेल दिउँसो ३ बजे र साँझ ६ बजेबाट सुरु हुनेछन् । च्यासलमा ३ बजे सुरु हुने खेलमा सङ्कटा क्लब र रोयल ब्लू सातदोबाटो यूथ क्लवबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने खेलमा थ्री स्टार क्लब र न्युरोड टिमबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै आज नै दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा साँझ ६ बजे जावलाखेल यूथ क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण