बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
म्याद थप गर्न प्रहरीले बालकृष्णलाई अदालत लग्यो,तस्बिरहरु
नक्कली भुटानी शरणार्थी प्रकरण

म्याद थप गर्न प्रहरीले बालकृष्णलाई अदालत लग्यो,तस्बिरहरु

बुधबार, २७ वैशाख २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ । पक्राउपछि काठमाडौँ प्रहरी परिसर टेकुमा लगिएका खाणलाई प्रहरीले बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालत लगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया