प्रहरी नियन्त्रणमा रहेका खाणको स्वास्थ्य जाँच गरियो
बुधबार, २७ वैशाख २०८०, १६ : १५
काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको स्वास्थ्य जाँच गरिएको छ ।
प्रहरीले अदालतमा उपस्थित गराउनुअघि खाणको स्वास्थ्य जाँच गराएको हो ।
स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले म्याद लिनका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।
खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार निवासबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण