कांग्रेस पदाधिकारी बैठक बस्दै, बालकृष्ण खाणलाई निलम्बन गर्ने तयारी
बिहीबार, २८ वैशाख २०८०, ०६ : ३०

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
पार्टी नेता तथा पूर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो ।
हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन ।
यद्यपि महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्न प्रस्ताव गरेका थिए । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार ढल्छ भन्नु दिवास्वप्न मात्रै : जुली महतो
-
युद्धविराम पछि सामान्य बन्दै श्रीनगरको अवस्था, खोलिए विद्यालयहरू
-
खलिदा जिया फर्किएपछि कस्तो छ बंगलादेशको हालत ?
-
नागरिक उन्मुक्ति पार्टीकी सांसदले दिइन् राजीनामा
-
स्वकेन्द्रित राष्ट्रवाद, विश्वव्यापी रूपान्तरण र नेपालको भविष्य
-
नवविवाहित युवतीको मृत्यु, हत्या गरिएको माइती पक्षको दाबी