शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई मोहीले स्वागत, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

एमाले केन्द्रीय कमिटी बैठकमा नेताहरुलाई मोहीले स्वागत, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २८ वैशाख २०८०

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा नेताहरुलाई मोहीले स्वागत गरिएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरुलाई कार्यालय परिसरमा मोहीले स्वागत गरिएको हो ।

बिहीबारदेखि सुरु भएको बैठकमा  १३ वटा प्रतिवेदनमाथि छलफल हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया