वायुसेवा निगमले प्रत्येक शुक्रबार गुल्मीको रेसुङ्गामा उडान भर्ने
बिहीबार, २८ वैशाख २०८०, १७ : १४
काठमाडौँ । नेपाल वायुसेवा निगमले प्रत्येक साताको शुक्रबार गल्मीको रेसुङ्गामा उडान भर्ने भएको छ । वायुसेवा निगमले यही वैशाख २९ गतेदेखि काठमाडौंदेखि रेसुङ्गाको उडान भर्ने भएको हो । साताको शुक्रबार हुने काठमाडौं–रेसुङ्गा उडान विहान साढे ६ बजे हुने र रेसुङ्गा–काठमाडौंतर्फको उडान विहान ७ बजेर ४० मिनेटमा जाँदा भर्ने निगमले जनाएको छ ।
निगमको डीएचसी–ट्वीन्टर ६ विमानले यहि वैशाख १५ गते परीक्षण उडान सम्पन्न गरेको थियो । उक्त परीक्षण उडान सफल बनेसँगै यही वैशाख २९ गतेदेखि प्रत्येक शुक्रबार नियमित उडान भर्ने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण