नक्कली भुटानी शरणार्थी प्रकरण
बालकृष्ण खाणको प्रतिक्रिया : म संलग्न छैन
आइतबार, ३१ वैशाख २०८०, १६ : ४२
काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका हुन् ।
सरकारी वकिल कार्यालयबाट निस्किदै गर्दा खाँडले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘म संलग्न छैन ।’
खाणलाई आइतबार दोस्रोपटक अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि थप समय लिन लागिएको हो । खाणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण