राप्रपा केन्द्रीय समिति बैठक
सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय, विद्यार्थी संगठन गैरराजनीतिक हुने
बुधबार, ०३ जेठ २०८०, १५ : ५७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
जेठ १ देखि ३ दिनसम्म बसेको राप्रपाको केन्द्रीय समिति बैठकले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको प्रवक्ता सगुर सुन्दर लावतीले जानकारी दिए ।
‘राप्रपाले सरकारी वेतनधारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ’, उनले भने,‘विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय पनि भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण