वायुसेवा निगमलाई पुनर्संरचना गर्ने घोषणा
शुक्रबार, ०५ जेठ २०८०, १७ : १०
काठमाडौँ । सरकारले पुनः नेपाल वायुसेवा निगम (एनएसी) लाई पुनर्संरचना गर्ने उद्घोष गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रममा यस्तो मुद्दा समेटेको हो ।
यसअघि सरकारले सार्वजनिक–निजी पार्टसिप (पीपीपी) मोडलमा निगमलाई लैजाने तयारी गरेको थियो ।
तर, विरोधकाबीच यो कार्य बीचैमा रोकिन पुगेको थियो । फेरि सरकारले निगमलाई पुनर्संरचना गर्ने रणनीति अघि सारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण