काभ्रेको बनेपामा अत्याधुनिक इनडोर फिल्म स्टुडियो निर्माणलाई तीव्रता दिने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ४७
काठमाडौँ । सरकारले काभ्रेको बनेपामा बन्न लागेको अत्याधुनिक इनडोर स्टुडियोको निर्माणलाई तीव्रता दिने भएको छ । आर्थिक वर्ष २०८० / ०८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो योजना अघि सारेको हो ।
सरकारले समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित फिल्म, वृत्तचित्र तथा स्वदेशी फिल्म निर्माणलाई समेत प्रवर्द्धन गर्ने नीति लिएको छ ।
प्रतिलिपि अधिकार ऐन २०५९ लाई स्रष्टा मैत्री हुने गरी परिमार्जन समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण