संघीय शिक्षा ऐन यसै अधिवेशनमा ल्याइने
शुक्रबार, ०५ जेठ २०८०, १७ : ५६
काठमाडौँ । संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को यसै अधिवेशनबाट संघीय शिक्षा ऐन ल्याउने बताएका हुन् ।
संघीयता आएको ८ वर्षभन्दा बढी समय भइसक्दा पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । सरकारले संसद्को यसै अधिवेशनबाट ऐन ल्याउने बताएको हो । त्यसका लागि ऐनका मस्यौदामाथि छलफल तथा सरोकारवाला निकायको धारणा राख्ने काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण