नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता छैन : प्रदीप पौडेल
शुक्रबार, ०५ जेठ २०८०, १९ : ३१
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ नीति तथा कार्यक्रम सुन्दा कर्ण प्रिय छ । तर परम्परागत ढंगकै देखियो ।’
उनले नीति तथा कार्यक्रममा कार्यान्वयनको प्रस्टता नरहेको बताए ।
संसद्मा छलफलका क्रममा नीति तथा कार्यक्रम कार्यान्वयनको आधार स्पष्ट पार्दै कानुन संशोधन र कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण