नेमकिपाका सांसद सुवालको प्रश्न– अमेरिकी प्रतिवेदनबारे सरकारको धारणा किन आएन ?
सोमबार, ०८ जेठ २०८०, १२ : ११
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी विदेश मन्त्रालयले निकालेको प्रतिवेदनबारे सरकारको धारणा किन नआएको भन्दै प्रश्न गरेका छन् । सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै सुवालले अमेरिकी प्रतिवेदनले भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई पैसा दिएको भन्दै उल्लेख गरेको विषयमा सरकारले विरोध र भर्त्सना किन नगरेको भन्दै प्रश्न गरेका हुन् ।
‘भारतीय जनता पार्टीले नेपालका शासक दलका नेताहरुलाई हिन्दु राज्य बनाउन रुपैयाँ पठाएको अमेरिकी प्रतिवेदनबारे सरकारको भनाई के हो ? भाजपाले नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप गरेकोलाई सरकारले विरोध र भ्रत्सना गर्नु जरुरी छैन र ? सुवालले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण