पोखरीमा लुकाएर राखेको ३ थान सालको गोलिया बरामद
मङ्गलबार, ०९ जेठ २०८०, २० : ५२
बारा । डिभिजन वन कार्यालय बाराले पोखरीमा लुकाई राखेको ३ थान सालको गोलिया बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको वन कर्मचारी र वन रक्षकको टोलीले मंगलबार बाराको कोहल्वी नगरपालिका वडा नं ५ बोधवनको पोखरीमा लुकाएर राखेको ३ वटा सालका गोलिया बरामद गरेको हो ।
माछा पोखरीमा लुकाई राखेको गोलिया बरामद गरी बोधवन पोष्टमा राखिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
-
अनुसन्धानकर्ताले बनाएर शरीरमा आफैँ लाग्ने कपडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण