आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ सार्वजनिक
बिहीबार, ११ जेठ २०८०, ११ : ४३
काठमाडौँ । लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गीत ‘गोधूलि साँझै’ मा सार्वजनिक भएको छ । डन कार्कीको शव्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन छ । आधुनिक तथा फिल्मी गरेर ५००० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक कार्कीका कयौं गीतहरु हिट छन् । आफ्नो गीतको भिडियोमा अहिलेसम्म मोडलको रुपमा नदेखिएका कार्की यो गीतमा भने मोडलको रुपमा पनि देखिएका छन् ।
लोकलयमा आधारित डान्सिङ गीतमा गायक कार्कीलाई मोडलिङमा अभिनेत्री अनु शाहले साथ दिएकी छिन् । उत्सव दाहालको छायांकन, राजकुमार दर्जीको कोरियोग्राफी रहेको भिडियोको निर्देशन राजकुमारले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण