सार्वजनिक यातायात
बागमती प्रदेशभित्र सार्वजनिक यातायात कहाँको भाडादर कति ? (सूचीसहित)
शुक्रबार, १२ जेठ २०८०, २३ : १६
काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । काठमाडौ–कुरिटनटारको भाडा २९४, काठमाडौँ–खोपासी ११८, काठमाडौँ–गल्छी १३९ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी काठमाडौँ–त्रिशूली २४६ रुपैयाँ भाडा निर्धारण भएको छ । यसैगरी काठमाडौँ–धादिङवेशी २५९, काठमाडौँ नारायणगढ ४३१ रुपैयाँ भाडा निर्धारण भएको छ ।
नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो । काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत घटाइएको हो ।
कहाँको भाडा कति ? सूची हेर्नुहोस्




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण