अभिनेत्री बिपना थापा नेपालमा
शुक्रबार, १२ जेठ २०८०, १२ : ४१
कुनै बेलाकी सर्वाधिक चर्चित अभिनेत्री बिपना थापा नेपाल आएकी छिन् । उनी हिजो बिहीबार भारतबाट नेपाल आएकी हुन् ।
बिपना शनिवार आयोजना हुने स्पर्श म्युजिक भिडियो अवार्डमा विशेष सम्मान थाप्न नेपाल आएकी हुन् । उनको नेपाल बसाइ छोटो छ । उनी आउँदो मङ्गलवार नै भारत फर्किँदै छिन् । बिपना विवाह गरेर भारतमा परिवारसँगै बस्दै आएकी छिन् ।
बिपनाले १११ वटा फिल्ममा अभिनय गरेकी छिन् । उनी पछिल्लो एक दशकदेखि चलचित्र क्षेत्रबाट टाढा छिन् ।
बिपनाले आफू चाँडै नै नेपाली चलचित्र क्षेत्रमा फर्कने बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण