लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठक सुरु
शुक्रबार, १२ जेठ २०८०, १३ : २३
दाङ । लुम्बिनी प्रदेश सरकारको दोस्रो अधिवेशनको पहिलो बैठकको आज शुक्रवार दिउँसो १ बजेदेखि सुरु भएको छ ।
बैठक प्रारम्भसँगै लुम्बिनी प्रदेशका सरकारका सभामुख तुलसीराम घर्तीले प्रदेशसभा आह्वान र वर्तमान सरकारको मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गर्दै बैठकमा सहभागी सासंदहरुको बोल्ने समय निर्धारण गरी सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण