कर्णाली प्रदेशसभामा पूर्व राजाबारे कुरा उठेपछि सत्तापक्ष सांसदको आपत्ति
शुक्रबार, १२ जेठ २०८०, १८ : १४
सुर्खेत। कर्णाली प्रदेशसभामा पूर्व राज ज्ञानेन्द्र शाहको सवारीका विषयमा कुरा उठाइएपछि सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन्।
राप्रपा सांसद सन्तोषी शाहीले भोलि शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी सुर्खेतमा हुने विषय संसदमा उठाएपछि सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका हुन् ।
कांग्रेस नेता शाहीले भने,'यो रोस्टम भनेको बिना राजतन्त्रको हो, राजतन्त्र फर्केर आएपछि उहाँ बोल्नुहोला । तर, अहिले हुंकार गर्नु चाँहि स्वभनिय हुँदैन ।'
पूर्व राज शाह वीरेन्द्रनगरका हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन भोलि सुर्खेत आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण