शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
नामकरण विवाद

कोशी प्रदेश : बाहिर पहिचानवादीको आन्दोलन, भित्र एमाले संसदीय दलको बैठक

आइतबार, १४ जेठ २०८०, ०९ : ५०
आइतबार, १४ जेठ २०८०

बाहिर पहिचानवादीको आन्दोलन चलिरहँदा संसद् सचिवालय भित्र भने नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजे बोलाइएको भए पनि ९ः३० बजे मात्रै बैठक सुरु भएको हो ।

पाचकर्ण  राई भने काठमाडौँमा रहेको र अन्य केही सांसद बाटोमा रहेको प्रमुख सचेतक रेवती रवण भण्डारीले बताए । पहिचान बादी नेताहरूले संसद् सचिवालयमा प्रवेश गर्न  रोक लगाउने भएपछि एमालेले बिहानै बैठक बोलाएको थियो ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १६ जना कार्यकर्तालाई प्रहरीले  विराटनगरबाट पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप