कर्णाली प्रदेशमा संसदीय समितिले पाए पूर्णता
आइतबार, १४ जेठ २०८०, १३ : ०७
सुर्खेत । कर्णाली प्रदेशसभा संसदीय समितिहरुले पूर्णता पाएका छन् । आज निर्विरोध रुपमा समितिका सभापतिहरु चयन भएका छन्।
जसअन्तर्गत सामाजिक विकास समितिमा कांग्रेसका घनश्याम भण्डारी, सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, अर्थ तथा प्राकृतिक श्रोत समितिको सभापतिमा नेकपा माओवादका दुर्गा राव र प्रदेश मामिला समितिको सभापतिमा एकीकृत समाजवादीका कल्याणी खड्का निर्विरोध निर्वाचित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण