सरकारी वकिलको कार्यालयमै थुनुवाद्वारा आत्महत्याको प्रयास
आइतबार, १४ जेठ २०८०, १५ : ४३
विराटनगर । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एक जना थुनुवाले मोरङ जिल्ला सरकारी वकिलको कार्यालय परिसरमै आत्महत्याको प्रयास गरेका छन् ।
उर्लाबारी घर भएका ३० वर्षीय केशव नेपालीले सरकारी वकिलको कार्यालयको शौचालयमा हतकडीले नै दिउँसो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका हुन् ।
गम्भीर घाइते भएका नेपाली कोशी अस्पताल लगिएको छ । कोशीमा उपचार सम्भावना नभएपछि उनलाई थप उपचारको लागि नोबेल हस्पिटल लगिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई म्याद थप गर्न मोरङ अदालत ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण