बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैंकर पिताम्बर खड्का मृत फेला

काठमाडौं । झापाको दमक नगरपालिका वडा नम्बर–८ स्थित लक्ष्मीमार्ग घर भएका बैंकर पिताम्बर खड्का मृत भेटिएका छन् । सोमबार साँझ ४२ वर्षीय खड्का आफ्नो घरको भूइँतलामा झुन्डिएको अवस्थामा मृत भेटिएको...