श्रृंखलाले अमेरिकाबाट सकिन् स्नातकोत्तर
सोमबार, १५ जेठ २०८०, १३ : ४७
काठमाडौँ । पूर्वमिस नेपाल वल्र्ड श्रृंखला खतिवडा स्नातकोत्तर उत्तीर्ण भएकी छन् । उनले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् ।
आफुले स्नातकोत्तर उत्तीर्ण गरेकको खुसी उनले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । दीक्षितस्वरुपको एक तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा स्नातक डिग्री हासिल गरें । जीवनभर यो परिवर्तनकारी अवसरका लागि कृतज्ञ छु ।’
खतिवडा २०१८ की मिस नेपाल विजेता हुन् । उनी भ्लगर सिसन बानियाँसँगको प्रेमको कारण बेलाबेलामा चर्चामा छाउने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण