चुरे दोहन गर्ने र देश डुबाउने बजेट : प्रेम सुवाल
सोमबार, १५ जेठ २०८०, १९ : ३४
काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले चुरे दोहन गर्ने र देशै डुबाउने बजेट आएको प्रतिक्रिया दिएका छन् । उनले बजेटको विरोध गर्दै भने, ‘यो बजेट चुरे दोहन गर्ने, महाभारत पनि बगाउने, देशै डुबाउने , प्रधानमन्त्री भारत भ्मणमा जाँदै हुनुहुन्छ । बजेटमा चुरेको गिटी ढुंगा दोहन गर्ने भनेर लेखिएको छ ।’
उनले जोत्नेलाई जमिन नआएको तथा मलमा ३० अर्ब कमिशनका लागि छुट्ट्याएको बताए । उनले सूचना प्रविधिमा सूचना प्रविधिमा विदेशी पूँजी ल्याउने भनेको विदेशी सेना समेत ल्याउनेगरी बजेट आएको बताए ।
उनले युवालाई रोजगारी दिने भनेपनि सार्वजनिक संस्थान चलाउने योजना नआएको भन्दै गाँजाबारे सचेत नभएको बताए । उनले शिक्षामा १२ कक्षा निःशुल्क गर्न भनेर नआएको र गोलमोटल बजेट छुट्ट्याएको आरोप सुवालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण