निजी क्षेत्रका लागि सकारात्मक बजेट आयो : अध्यक्ष ढकाल
सोमबार, १५ जेठ २०८०, १९ : ४०
काठमाडौँ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०–८१ को बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । सोमबार संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि अध्यक्ष ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘उद्योग सम्बन्धी जग्गाको हदबन्दी, जग्गाको भोगाधिकार लगायतका कुरा बजेटमा समेटिए जसरी कार्यान्वयन भए सकारात्मक देखिएको छ ,’ उनले भने ।
बजेट भाषणमा राम्रो आउने गरेको भएपनि कार्यान्वयन नहुने हाम्रो परम्परागत समस्या रहेको ढकालको भनाइ छ । ‘बजेटबाट आर्थिक ऐनमा आएपछि मात्र समग्रमा भन्न सकिन्छ । निजी क्षेत्रले उठाएका मुद्दा समेटिएको छ । यसमा हामीले सकारात्मक रुपमा लिएका छौं,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण