बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षण संस्थाजस्तै निजी क्षेत्रलाई पनि ‘शान्ति क्षेत्र’ बनाउन अध्यक्ष ढकालको माग

बुटवल । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई केवल नाफामुखी समूहको रूपमा नबुझी रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार विकासको प्रमुख साझेदार मान्नुपर्ने बताएका छन् । भैरहवामा सम्पन्न...