अर्थमन्त्रीको क्षेत्रमा ५० करोड बजेट
सोमबार, १५ जेठ २०८०, १९ : ५३
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो आफ्नो जिल्लाको सडकका लागि ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । लामो समयदेखि स्तरोउन्नति हुन नसकेको बाइपास–त्रिशूली सडक खण्ड अन्तरगतको पासाङ ल्हामु राजमार्गको निर्माणका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
बजेटमार्फत पासाङ ल्हामु राजमार्गको तीनपिप्ले–रानीपौवा सडक खण्डको मर्मत तथा स्तरोउन्नतीका लागि आगामी आर्थिक वर्षको बजेटबाट ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा.महतले बताए ।
यस क्षेत्र अर्थमन्त्रीको गृह जिल्ला मात्र नभई पूर्व निर्वाचन क्षेत्र समेत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण